शून्य देखि शून्य सम्मकै यात्रा…

कुद्दै छौं हामी, अत्तालिएर, पछाडि छुट्टिएला कि भन्ने डरले । तर हामीलाई होसै छैन… हामी कतै पुगिरहेकै छैनौं । जन्मिंदै मानिसलाई अघि बढ्न सिकाउँछ समाज । हरेकले धेरथोर प्रगति पनि गर्छ। प्रगति गर्ने प्रयासमा जीवन घर्किरहेको हुन्छ । उकाली, ओराली र घुम्तीहरूले भरिएको भए पनि जीवन यात्रा धेरै उत्साहप्रद भने हुँदैन । धेरै संघर्ष, थोरै […]

सपना देख्न नछोड्ने हो की…

सपना धेरैले देख्छन् तर कमैका पूरा हुन्छन् । निदाउँदा सपना देख्नेहरूले भन्दा बिउँझदा सपना देख्नेहरूले संसारमा परिवर्तन ल्याएका छन् । सपनै नदेख्ने मानिस कमै हुन्छन् तर सपनालाई पछ्याएर गन्तव्यसम्म पुग्ने धैर्य एवं लगनशीलता साहसीहरूसँग मात्र हुन्छ । मानिसहरू यथास्थितिवादी र प्रगतिशील दुई प्रकारका हुन्छन् । पहिलो प्रकारका मानिसहरू भएको कुरामा चित्त बुझाएर र रमाएर बस्ने […]