यात्रा को अन्तिम उद्देश्य…

जिन्दगी कहाँ कसरी अल्झिन्छ पत्तै नहुने… गाउँ घर त जहिले पनि कोलाहल रहित शान्त हुन्थ्यो नै… आज शहर पनि शान्त छ, हिजो सम्म सवारी साधन को आवाजले होहल्ला मच्चाउने यो शहर आज सुनसान छ… सडक, गल्ली अनि हरेक चोक-चोक सुनसान छन्… संसार लाई नै हल्लाउने, आतंकित र त्रसित बनाउने यो महामारी, यो भाइरस, हिजोको दिन […]