About

Welcome to www.ramjeeshahi.com

कहिकतै बाट यो पेज सम्म आइपुग्नु भएको यहालाई यो मेरो ब्लगमा स्वागत गर्दछु ।

केही जानेको, केही बुझेको अनि केही नजानेको, केही नबुझेको कुराहरु जस्लाई मैले जान्न र बुझ्न चाहेको कुराहरु हुन्छन् जुन मन मा आइरहेका हुन्छन बेला बेला मा, त्यही कुराहरुलाई लेख्ने प्रयास गर्छु, यो ब्लग मा ।

यदि यहाहरु संग मेरो लागि सल्लाह-सुझाब अनि संदेसहरु छन् भने मलाई सम्पर्क गर्न सक्नुहुनेछ ।